यस हाईपरलिंक बेकरीमा सम्पुर्ण बेकरी सम्बन्धी आईटमहरु पाईनुका साथै मोमो, चाउमिन, विर्यानी, चिया कफी साथै मुखै रसाउने बिभिन्न प्रकारका परिकारहरु सुपथ मुल्यमा पाईन्छ। साथै यहॉंहरुको ईच्छा अनुसारको सबै खाले बेकरी परिकारहरु तुरुन्तै उपलब्ध गराईन्छ। सम्पर्कको लागी पोखरा जाल्पारोड -८ न्युरोड नगरपालिका पछाडी , नोभल एकडमीको आडमा।
Bakery,Restaurant
HYPERLINK BAKERY, Jalpa Road Pokhara-8 Pokhara-8 Jalpa Road, 33700, Nepal
Leave a Reply