नेपालको सन्र्दभमा हेर्नेहो भने उत्पादन क्षेत्रमाहोस वाव्यापार व्यवसाय क्षेत्र होस । यातायातक्षेत्रहोस या सर्भिस सेक्टरमाहोस अस्वस्थ्य प्रतिसप्रधाको कारणले साथैप्राकृतिकप्रकोपको कारण लेमानिसहरुजुनै क्षेत्रमाभएपनिविस्थापितहुनुपरेको हामीले देखेभोगेकै कुरा हो । त्यसैले समृद्ध बहुउदेश्यि कम्युनिटी विजनेस प्रा.लि.ले सबै क्षेत्रलाई सन्तुलनको लागी कम्युनिटी विजनेस ल्याएको छ । जो सबैको लागी सधैको लागीहुनेछ । जस्मा जो कोहिव्याक्तिजुनै क्षेत्रमाताँत पल्टे पनी अरु क्षेत्रले सन्तुलनगर्नेछ । यसो हुनकालागीस्थानिय स्तरमाविजनेस कम्युनिटी बनाईनेछ ।जस्ले जहाँ जे गरिरहेको छ त्यही उ आफैले गरिरहेको कामगर्न प्रोत्साहान गरीस्थानिय स्तरमा छरिएर रहेको उत्पादन, सेवा, बस्तु, लाई मल्टिभेन्डर एप द्धारा संगठित गरी संसारको वल्लो छेउ देखीपल्लो छेउ सम्म किन्न र बेच्नमिल्ने
Community center
Community center
Sambriddha Group, Baglung buspark, Pokhara 33700, Nepal
Leave a Reply