अझै पनि हामीलाई आवस्यक वैदिक शास्त्र ,वेद,पुराण ,दर्शन ,उपनिषद् ,सिद्धान्त ,सस्कृती साहित्य ,इतिहास ,वैदिक वाङ्ममय सङ्ग सम्बन्धि पुस्तक ग्रन्थ यथेष्ट मात्रमा पाइएका छैनन् र अभाव खट्किएको छ।यसैगरी पूजा भन्डार सेवाभाव भन्दा पनि व्यबसायी मुखि भैदिदा गुणस्तरहीन र अस्वस्थ हुदैगएको ले अब थोक मुल्यमै खुद्रा सेवा गर्ने र गुणस्तरीय , अत्यन्तै शुद्ध ,पवित्रतालाइ ध्यान राख्दै हरि ॐ पूजा सामाग्री तथा आध्यात्मिक पुस्तक संसार सन्चालनमा ल्याएका छौ।यहाँहरुको सन्तुष्टि र अध्यात्म क्षेत्रको विकास नै हाम्रो मुल ध्येय ,प्रतिबद्धता हो।
Book store
Leave a Reply