तालुमा कपाल फलाउने – रमेश के. सी
परिचय नेटवर्क द्वारा ४ चैत्र २०७५, सोमबार १०:५५ मा प्रकाशित
पोखरा । मानिस स्वभाविक रुपमा सुन्दरताको खोजी गरिरहेको हुन्छ । त्यस्तै सुन्दरताको थप्नमा कपालको पनि महत्वपुर्ण भुमिका हुन्छ । कपाल भएकाहरुले त्यही कपाललाई फरक–फरक तरिकाले सजाउँछन्, जसको कपाल हुँदैन वा भएमा पनि टाउकोको केही भागमा मात्र हुन्छ । उनीहरुलाई भने कपाल भइदिए हुन्थ्यो भन्ने लाग्छ । बुढेसकाल लागेपछि कपालको खोजी नभएपनि उमेर छँदै तालु भएमा भने निकै तनाव हुन्छल । त्यसैले विभिन्न व्यक्तिहरुले विभिन्न थरीका तेल लगाएर कपाल झर्न नदिने वा उमार्ने प्रयास गरिरहेका हुन्छन् ।
मुलभुत रुपमा बढी मानसिक तनाव लिने, वंशाणुगत क्रम तथा अन्य विभिन्न कारणले पनि मानिसमा कपाल झर्ने समस्या देखिन्छ । नायक–नायिका, मोडल, गायक–गायिकाहरु अझ बढी कपालप्रति चासो देखाउँछन् ।
Hair Fixing, BP Rd, Pokhara 33700, Nepal
Leave a Reply