न्युलाईफ आयुर्वेदमा पारिवारिक वातावरण विरामीलाई खुशी बनाउँदै उपचार गराइनुका साथै जो कोही विरामी पनि यहाँ आएर रोक निको पर्नुको साथै सकारात्मक उर्जा लिएर गएको पाईन्छ | यहाँ आयुर्वेदिक मसाज, प्राकृतिक उपचार, हास्य चिकित्सा, रोदन चिकित्सा, आयुर्वेदिक पन्चकर्म, हस्त मुद्र चिकित्सा, उपवास चिकित्सा, जडिबुटी चिकित्सा, भोजन चिकित्सा, कपिंग चिकित्सा, योग तथा ध्यान चिकित्सा, रेकी चिकित्सा, नृत्य चिकित्सा आदि वैकल्पिक चिकित्साद्वारा सामान्य रोग देखि जटिल रोगहरू निको भएका छन् | न्युलाइफ आयुर्वेदको उद्दश्य रोग निको पर्नुका साथै न्युललाइफ दिनु हो |
Ayurvedic clinic,Hospital
Newlife Ayurveda Pvt. Ltd., Prithvi Chowk, Pokhara 33700, Nepal
Leave a Reply