बनस्थलीबाट आउँदा — चोकबाट सिद्धार्थ school तिर भित्र छिरेपछि मन्दिर आउँछ त्यहाँबाट देब्रे लाग्ने अनि बाटो नछोडी आउँदा खरीबोट चोक आइपुग्छ त्यहाँबाट अलिक अगाडि आएपछि Global IME Bank देखिन्छ त्यो काटेपछि थोरै अगाडिबाट देब्रे लाग्ने बाटो आउँछ त्यहाँ बाट भित्र छिरेपछि लगभग 100 मिटर अगाडि दाहिने साइडमा रहेको छ।
-ढुङ्गेधाराबाट आउँदा — साइबाबा Hospital तिर भित्र छिर्ने त्यसपछि त्यो बाटो 200 मिटर जति अगाडि आउँदा दुई बाटो आउँछ त्यहाँबाट दाहिने लाग्ने अनि अलिक अगाडि आएपछि नर्सरी चोक आइपुग्छ त्यहाँबाट यता उता नलागी सीधा अगाडि आउने , 100 मिटर जति अगाडि आएपछि भृकुटी टोल को गेट आउँछ त्यहाँ बाट भित्र छिर्ने त्यसपछि त्यो बाटो नछोडी 250 मिटर भित्र आएपछि देब्रे साइडमा mother’s banquet काे board देख्न सक्नुहुने छ ।
सहयाेगकाे लागि 9841125388 कल गर्नुहोस्।
Banquet hall,Restaurant
Mother’s Banquet & Restaurant, वनस्थली खरिबोट, kharibot 16, Kathmandu 44600, Nepal
Leave a Reply