Sign In

२२ जेठ २०५८ बाट प्रकाशन सुरु भएको ‘राजधानी राष्ट्रिय दैनिक’ पत्रिका २४औं वर्षको निरन्तर लोकतन्त्र र विधिको शासनको पथमा अविचलित र अविराम यात्रामा छ । निष्पक्ष, निडर र स्वतन्त्र समाचार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ नेपाली सञ्चार जगत्मा मूलधारको रूपमा स्थापित छ ।

एक दशकभन्दा बढीको यो अवधिमा ‘राजधानी राष्ट्रिय दैनिक’ले निर्भीक एवं जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार, विचार आदि पस्कँदै आएको छ । स्थापनाकालदेखि नै ‘राजधानी राष्ट्रिय दैनिक’ले समाजमा लुकेका पाटाहरूको उजागर गर्दै खोजी समाचारलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

Website::https://rajdhanidaily.com/
Twitter::https://x.com/rajdhani_daily

Media house

Rajdhani Rastriya Dainik | RajdhaniDaily – Online Nepali News Portal, Saraswatinagar Rd, Kathmandu 44602, Nepal

Location

Add Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Service
Please rate Service
Value for Money
Please rate Value for Money
Location
Please rate Location
Cleanliness
Please rate Cleanliness

Claim listing

Take control of your listing!

Customize your listing details, reply to reviews, upload photos and more to show customers what makes your business special.
Your account will be created automatically based on data you provide below. If you already have an account, please login.

Fill the form