वि.सं. २०६४ देखि बुटवलमा स्थापित हिमालय बुक हाउस यस क्षत्रकै प्रतिष्ठित पुस्तक पसल बनेकाे छ । धर्म, संस्कृति, दर्शन, कला र साहित्यिक पुस्तककाे फराकिलाे संग्रहले समाजकाे बाैद्धिक स्तरलाइ बढाउन सहयाेग पुग्ने उद्देश्यले सँचालन गरिएकाे यस पुस्तक पसलमा विभिन्न भाषाका राष्ट्रिय र अन्तराष्ट्रिय पुस्तककाे सँग्रह गरिएकाे छ ।
Book store
Leave a Reply