एउटा ठाउँ कल्पना गर्नुहोस् जहाँ प्रत्येक बच्चाहरु फुलजस्तै फुल्छन, जहाँ प्रात्यक्षिक ज्ञान, अनुमानिक ज्ञान र शाब्दिक ज्ञान सिकाउनका लागि सबैजनाले मिहिनेत गर्छन र जहाँ असल व्यक्ति, नागरिक र अगुवा बन्न सिकाइन्छ । एउटा यस्तो ठाउँ जहाँ बच्चाहरू को हुन् ? उनीहरू कति मूल्यवान हुन्छन् त्यसको अनुभव गराइन्छ, जहाँ उनीहरूको सिकाइ यात्रा मूल्यवान हुन्छ, आदर गरिन्छ । स्कुल जहाँ असल नागरिक बनाउन चरित्र निर्माणका लागि कुनै कसर बाँकी राखिँदैन । तपाइँको बच्चालाई शिक्षा दिनका लागि महत्त्वपूर्ण प्रक्रियामा सहयोग गर्न तपाईंले विश्वास गर्न ठाउँ हो न्यु मिलेनियम एकेडेमी । यहाँलाई न्यु मिलेनियम एकेडेमीमा स्वागत छ !
School
Leave a Reply