अनमोल उपचार सेवा केन्द्र भरतपुर ३ संगमरोड बेलचोक नारायणगढ चितवन
बिगत २० वर्ष देखी निरन्तर सेवा प्रदान गर्दै हजारौं निराश बिरामीहरु लाई निको बनाई आयुर्वेदिक उपचारको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्वास्थ्य संस्था हो अनमोल उपचार सेवा केन्द्र संगमरोड बेलचोक नारायणगढ
के तपाईं लाई बारम्बार कब्जियत को कारण ले मलद्वारमा धेरै किसिमको समस्या उत्पन्न भएको त छैन?
मलद्वारमा मासु पलाएको, मलद्वार बाट रगत बग्ने, मलद्वार भित्र वा मलद्वार वरिपरी बाट पिप बग्ने समस्या छ कि ?
दिसा गर्दा दुख्ने वा पोल्ने समस्या बाट पिडित हुनुहुन्छ कि ?
दिशाघरमा भित्र वा बाहिर मासुको डल्लो पलाएको छ कि?
त्यसो हो भने तपाईं लाई पाईल्स, फिस्टुला अथवा फिसर हुन सक्छ र यो रोग समयमै उपचार नगराउने हो भने पछी जटील समस्या उत्पन्न भई डरलाग्दो तरीकाले अप्रेशन गर्नु पर्ने हुन सक्छ ।
Ayurvedic clinic
ANMOL UPACHAR SEWA KENDRA, Tez Marga, Bharatpur 44207, Nepal
Leave a Reply