Hello and Namaste !!!
We are a team of “Gazzab ko Institute”.
Our mission and vision are to provide quality education with the best services at a reasonable price…
We have been running this Institute for 4 years..
हामीले पढाएका कोई पनि विद्यार्थी fail हुनु परेको छैन अहिले सम्म र हामी हुन पनि दिने छैनौं।।
साथ साथै हामिले हजुर हरुको छोरा छोरी लाई यै बाट consultancy services नी उपलब्ध गराएका छौं ।। Life motivational ways हरु हामी प्रधान गर्दिने छौं।
त्यसैले त जस्तो नाम गज्जबको काम
1. पढाइ कस्तो छ त ?
– गज्जबको
2. पढाउने तरिका कस्तो छ ?
– गज्जबको
3. पढ्न जाने कहाँ त ?
– गज्जबको Institute तथा Consultancy मा
4. पास भईन्छ त?
– गज्जब्ले ढुक्क निर्धक्क हुनु फैल हुने चान्स नै छैन
Educational consultant,Service establishment
Leave a Reply