“Services Can Be Remembered”
“सेवाहरु भरोसा गर्न सकिन्छ”
भिजन: नेपाली निर्माण व्यवसायलाई विश्वव्यापिकरण गर्ने । निर्माणमा नया प्रणालीको विकासगरी निर्माण क्षेत्रमा नवीन आयाम ल्याउने । हरेक नेपालीले आðनो निर्माण योजनालाई सहुलियत मूल्यमा पूरा गर्नको लागि विकल्प होइन तर भरोसाको रुपमा खडा हुने ।
मिशन: ग्राहकका अपेक्षाहरुलाई हर तवरले पूरागरि उन्नत प्रविधि, प्राविधिक जनशक्ति र इन्जिनियरि% प्रणालीको उपयोगŠारा उच्चस्तरका उत्पादनहरु र सेवाहरु प्रदान गर्ने ।
हाम्रा विशेषताहरु:
निर्धारित समयमा गुणस्तरीय सेवा
दक्ष जनशक्ति
सुपथ मूल्य
अत्याधुनिक उपकरणहरुको प्रयोग
वारेन्टी तथा ग्यारेन्टी सहितको काम
निर्माणमा नयाा प्रयोग र सृजनशीलता
Construction company
Yuva Construction Pvt. Ltd., Pulchowk 10, Lalitpur 44600, Nepal
Leave a Reply