ओहलो आधुनिक कृषि फार्म
काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा नं ७ ,फुटुङ्ग मा अवस्थित छ । बढ्दो जनसंख्या लाई धान्नको लागि समयको बिकास संगै उच्च प्रबिधि र गुणस्तरीय बिउबिजनको प्रयोग गरि आधुनिक तरिकाले सिजन अनुसारको तरकारी उपभोक्ता माझ पुर्याउने लक्ष्य सहित बि सं.२०७५ सालमा स्थापना भएको हो ।
Agricultural association
Leave a Reply