क्लियरभ्यू सोलुशन्स प्रा.लि. मा तपाईंको सेवा गर्न पाउँदा हामी गर्व गर्छौं!
हाम्रो उद्देश्य भनेको तपाईंको व्यवसाय र व्यक्तिगत वित्तीय आवश्यकताहरूलाई सहज र सरल बनाउनु हो। हामी तपाईँलाई निम्न सेवाहरू प्रदान गर्छौं:
१. कर व्यवस्थापन र परामर्श:
कर सम्बन्धी कुनै पनि जटिलताहरू समाधान गर्न हामी यहाँ छौं। हाम्रो विशेषज्ञ टोलीले तपाईंलाई कर नियोजन, फाइलिङ, र करको उचित व्यवस्थापनमा सहयोग गर्दछ।
२. वित्तीय परामर्श :
तपाईंको व्यवसायलाई आर्थिक रूपमा मजबुत बनाउन, हामी वित्तीय परामर्श, र वित्त व्यवस्थापन सेवाहरू प्रदान गर्छौं। तपाईंको वित्तीय लक्ष्यहरू पूरा गर्न हामी तपाईँसँगै छौं।
३. इन्जिनियरिङ्ग परामर्श:
हाम्रो इन्जिनियरिङ्ग विशेषज्ञताले तपाईंलाई पूर्वाधार, निर्माण, र अन्य इन्जिनियरिङ्ग परियोजनाहरूमा परामर्श
Auditor,Business management consultant,Engineering consultant,Industrial real estate agency,Land surveyor
ClearView Solutions Pvt. Ltd., Siraha 07, Siraha 56500, Nepal
Leave a Reply