लेखा तथा व्यवसायी परियोजना सग सम्बन्थित क्रियाकापहरू काे साथ मा हाम्रा कलाइन लाई चाहिने आवश्यक लेखा तथा लेखा परीक्षण सग सम्बन्धित सफटवयरहरू हरु काे निर्माण गरी आबसकिय सेवा प्रदान गरिन्छ
साथै बजार मा भएको बेरोजगारी विशेष गरि लेखा क्षेत्र मा देखिए काे ग्याप लाई पूर्ति गर्ने गरी तालिम काे व्यवस्था गर्नु कम्पनी काे मूल मन्त्र भएको तथा लागत लेखापरिक्षण सहित को लेखापरिक्षण समेत हुन्छ।
Accounting firm,Accounting software company,Chamber of Commerce,Financial audit,Manufacturer
GN Associates, BP Path 8, Siddharthanagar 32900, Nepal
Leave a Reply