मेरो बाख्रापालन फार्म नेपालको महोत्तरी जिल्लाको सोनामा गाउँपालिका-८ (शिवनगर) अवस्थित छ। यो फार्मको सुरुवात आधुनिक विधि तथा व्यवस्थापनका साथ गरिएको हो। मुख्य रूपमा बाख्राको स्वस्थ्य पालन र गुणस्तरीय आहार प्रदान गर्दै उत्पादनलाई बृद्धि गर्ने उद्देश्यले फार्म सञ्चालन गरिएको छ। यहाँ स्वदेशी तथा उन्नत जातका बाख्राको पालन गरी मासु उत्पादन र स्थानीय बजारमा आर्थिक सहयोग पुर्याउने प्रयासमा छु।
म यस बाख्रापालन फार्मलाई पर्यावरणमैत्री र स्थायी रूपमा सञ्चालन गर्न प्रतिबद्ध छु, जसले गर्दा समुदायको आर्थिक बृद्धिमा पनि सहयोग पुग्नेछ।
Farm
Aman Goat Farm , Yadav tole Sonama rural municipality, Shivnagar 08, Shivnagar 45700, Nepal
Leave a Reply