सस्तोमा, रेसुङ्गा नगरपालिका, गुल्मी देखि अधिराज्यभर। जुनसुकै परिस्थितिमा, जुनसुकै समयमा, सेवा प्राप्त गर्न सक्नुहुनेछ । सम्पर्क -९८४७१८५२१७। 4×4 सवारीसाधन, दक्ष तथा अनुभवी सवारी चालक, नया सवारीसाधन, आरामदायी सिट, संगीत तथा मोबाइल चार्जकाे ब्यवस्थापन। कुनै रुटमा सवारीसाधन नपुगेका वा आवश्यकता रहेकोले पनि सम्पर्क गर्न सक्नुहुनेछ। रेसुङ्गा नगरपालिका भित्र काेठा सार्नुपरेमा, मालसामान ढुवानी गर्नुपरेमा, डवलक्याबिन जिपले गर्न सक्ने जस्तोसुकै कामकाजको लागि पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
Transportation service
Leave a Reply