Special Occassion हरुका लागी सबैको एक मात्र रोजाई ♀️
Koshi Tent House And Catering
Ramdhuni-1, Jhumka, Sunsari
बिगत 10 बर्ष देखि हामी निरन्तर …
हजुरहरुको हरेक शुभ कार्यमा जस्तै :- बिबाह , रिसेप्सन पार्टी , गुन्युचोली, बर्तबन्ध, पास्नी, इङेजमेन्ट, बेबि-सावर, अन्नप्रासन्न, एनिभर्सरी , बर्थडे पार्टी , पुजा , पुराण , पिकनिक, सेमिनार, कन्सर्ट, ब्याचलरेट पार्टी, जस्ता सबै कार्यक्रमहरुका लागि फुल , हाफ,अथवा रेंटल क्याटरिङ्ग, तथा सुलभ दरमा आकर्षक सेवाका साथ पार्टी-प्यालेसको पनि सेवा प्रदान गरिरहेका छौ ।
हजुरहरुले पनि एक पल्ट सेवा गर्ने मौका दिनुहोस।
कुनैपनि बेला तपाईलाई हाम्रो जरुरत पर्न सक्छ आजै हाम्रो फोन नम्बर आफ्नो मोबाईलमा शेभ गर्नु होस्
Shambhu Sah Haluwai 9814395145, 9852066392
Rajan Sah 986-2168815
Banquet hall,Caterer,Catering food and drink supplier,Event management company,Event planner,Restaurant supply store,Tent rental service
Koshi Tent House & Catering- Best Catering, Ramdhuni Bhasi 56709, Nepal
Leave a Reply