प्रधान कार्यालय मेचिनगर ६ काँकडभिट्टामा रहेको एनएमसी झापाको राजगढ सेवाकेन्द्र १८ औँ सेवाकेन्द्र हो । झापा, इलाम र मोरङ्ग जिल्ला कार्यक्षेत्र भएको एनएमसी आफ्नो सेवा विस्तार गर्दै जाँदा राजगढमा २०७४/०१/०३ गते देखी सञ्चालनमा आएको हो । संस्थाले हाल वित्तीय व्यवसाय, डेरी उद्योग, एकिकृत नमुना कृषि फर्म, सुपथ मुल्यको सहकारी पसल र चिया उद्योग गरी जम्मा ५ वटा व्यवसाय संचालन गर्दै आएको छ । राजगढमा हाल संस्थाको वित्तीय सेवाकेन्द्र र सहकारी पसल गरी जम्मा २ वटा व्यवसाय संचालित छन् ।
Financial institution
NMC Rajgadh नेपाल वहुउद्देश्यीय सहकारी संस्था लि. राजगढ, इलाका प्रहरी जाने बाटो हाम्रो नेपाल साकोसको अगाडी, Rajgadh 57209, Nepal
Leave a Reply