“जे.जे. कार वास पार्किङ एण्ड अटाेमाेबाईल (J.J. Car Wash Parking and Automobile) संचालन बारे!
अादरणिय सम्पुर्ण दाजुभाइ-दिदी बहिनिहरूमा जएमसिह तथा नमस्कार
यहाँहरूलाई याे जानकारि गराउन चाहन्छौं कि यस चाउँथे, स्वागत टाेलमा (पृथ्वीराजमार्ग मुख्य सडकमा) श्रि अाेम पेट्रोल पम्प काे दायाँ पटि हामिले “जे.जे. कार वास पार्किङ एण्ड अटाेमाेबाईल (J.J. Car Wash Parking and Automobile) कार वास संचालनमा ल्याएकाछाै ।
१. यहाँ अनुभवि तथा तालिम प्राप्त कर्मचारीहरूद्वारा सवै खालका बाइक, कार, ट्याक्सी, माइक्रो, बस, ट्रक तथा सम्पुर्ण यातायात काे साधनहरू पानिद्वारा वा सुक्खा धुलाई (Dry & Wet Washing) गरिन्छ ।
२. यहाँ घर जग्गा खरिद बिक्रि, ह्यान्ड बाईक तथा गाडिहरू खरिद बिक्रि तथा कार पार्किङ गरिन्छ ।
Car wash
J.J. CAR WASH PARKING & AUTOMOBILE, Chauthe, Pokhara-14, Pokhara 44644, Nepal
Leave a Reply