“स्वरोजगार ट्याक्सी चालक मजदुरहरुको हकहित र अधिकार प्राप्तिको लागि संस्थापना भएको ट्याक्सीको आधिकारिक सामाजिक संस्था हो बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज ।।”
२०७८ साल मा श्री Deepak Nepal ,श्री Rom Rana Magar र श्री Babukaji Shrestha ले धादिङ काठमाडौं ट्याक्सी सेवा समाज को स्थापना गरि हाल २०७९ सालमा नाम परिवर्तन गरि बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज बनाईएको हो ।।।।
Taxi service
Bagmati Pradesh Meter Taxi Sewa Samaj, Nagarjun 44600, Nepal
Leave a Reply