सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्नेे, भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने।
भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने।
जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्याउने।
भू―राजस्व परिचालन गर्न सहयोग पुर्याउने।
आधुनिक, विश्वसनीय र गुणस्तरयुक्त र वस्तुपरक भू―सूचना प्रणालीको विकास गर्ने।
Government office
मालपोत कार्यालय, तेह्रथुम (Malpot Office, Terhathum), Myanglung 57500, Nepal
Leave a Reply