Laxmi Adarsha Multiple Campus, Kabi Shiromani Lekhnath Marga, Lekhnath 33702, Nepal
अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा उपत्यकाको पूर्वी भागमा अवस्थित कास्की क्षेत्र न. १ अन्तर्गतको जनस्तरबाट संचालित जननी बिद्यालय लक्ष्मी आदर्श मा. वि. २०२५ शैक्षणिक जागरणको आलोक बनेको कुरा सर्वविदितै छ । यसलाई मातृसंस्थाको आधार मानेर वि. सं. २०६२ मा त्रिवि वाट सम्बन्धन प्राप्त गरी तत्कालीन अवस्थामा तिन बर्षे बी. एड. हुँदै हाल आएर Four Years B.Ed. संचालन गरेको शैक्षणिक संस्था हो – लक्ष्मी आदर्श बहुमुखी क्याम्पस ( Laxmi Adarsha Multiple Camups )
Leave a Reply