यो एप प्रयोग गरि अनलाइन मार्फत आफू भएकै ठाउँ देखि बाइक वा अटो रिक्सा बूकिङ गरि बोलाउन सकिन्छ ।
दर्तागर्ने प्रकृयाहरु
१. पहिले app install गर्ने र register गर्ने
२. Bike ride वा Auto Ride Choose गर्ने
३. तल रहेको where to? मा click गर्ने
४. आफू जानु पर्ने ठाउको नाम राख्ने र search गर्ने
५. केही बेर पर्खिने
Note
•प्रोत्साहन स्वरुप रु १०० app को wallet मा उपहार स्वरुप प्रदान गरिने छ । माघ महिना सम्म मान्य ।
• आफुलाइ सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याएको अवस्थामा 5 star rating साथै positive commentदिने
• तोकिएको भन्दा धेरै भाडा दर लिने ,अभद्र व्यबहार गर्ने ,मादक पदार्थ सेवन गरि चलाउने वा चालकलाइ feedbackमा आफुले भोगेको कुरा comment गर्ने र चालकको ब्यब,अनुसार न्युनतम 1 star
Transportation service
Leave a Reply