मेयर वालेन शाह उ
नेपाल राष्ट्र इतिहासमा राजनीतिक शब्दले नेपाली जनताकै दिन रात र दिल और दिमागमै गहिरो असर परेको छन ।
तर नेपाली इतिहासमै राजनीतिक राई नाया साथै नव उमंग साहसपूर्ण जोखिम झेल्दै नेपाल को राजधानी काठमाडौं को मेयर वालेन शाह ले देखाइएको विकास र राष्ट्र को मार्यादा लाई उच्चस्तरीय समान को रुपमै राजनीतिक दुषित वाटोलाइ सफा र नवीकृत एजेन्डा को राष्ट्रियकरण राष्ट्रियता प्रति को कट्टरता लाई अंगाल्दै राष्ट्र वादी मेयर को रुपमान उपाधी पाएको छन । वधाइ छ मेयर वालेन शाह ज्यु ।
अन्तराष्ट्रियप्र प्रतिष्ठित विश्व टाईम म्यागजिनको सय (१००) उदयमान नेतामा पर्न सफल बालेन साह लाई हार्दिक शुभकामना,
यो नेपालको लागि गर्वको कुरा हो। अभूतपूर्व। केही सिक्नुपर्ने राष्ट्र का राज नेताहरूले ।
जय नेपाल ।। नमस्ते नेपाल ।। विशाल नेपाल ।।
Non-profit organization
Non-profit organization
PF92+X65 Bachan home, Lahan 56500, Nepal
Leave a Reply