राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता भई समाज कल्याण परिषद काठमाण्डौमा आवद्ध एक स्वयत्त, स्व.शासित, अविछिन्न उत्तराधिकारवाला, गैर नाफामुलक सामाजिक विकास संस्था हो । यस संस्था महिला, विपन्न तथा वन्चितीमा परेका वर्गको चेतना, संगठन र आयआर्जनको माध्यमवाट गरिवी न्यूनिकरण गरी समृद्ध नेपाल स्थापनाको लागि समर्पित रँहदै आई रहेको छ ।
Non-profit organization
Non-profit organization
NESDO Nepal Head Office, kushma Municipality-06, Kushma, Nepal
Leave a Reply