हाम्रो सेवाहरू :- घरजग्गा नापजाँच , घरजग्गा राजीनामा पास, अंशबण्डा, कित्ताकाट, मोही नामसारी बाँडफाँट लगतकट्टा, जग्गा प्लटिङ, हालसाविक गर्नुकाे साथै अड्डा अदालत, मालपोत, भूमिसुधार सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
विगत ३० वर्ष देखी हामी यस कार्यमा कार्यरत छौ र ग्राहक महानुभावहरुलाई आफ्नो अनुभव, ज्ञान र सिपले निरन्तर सेवा प्रदान गरी आइरहेका छौ।
Land surveyor,Law firm,Legal aid office,Legal services,Paralegal services provider,Surveyor
Chaudhary Kanuni Sewa & Ghar Jagga Naapi Sewa (चौधरी कानूनी सेवा तथा घरजग्गा नापी सेवा) – Since 1994, Balkhu Khola – Amritnagar Chowk Rd, Kirtipur 44600, Nepal
Leave a Reply