Sign In

ग्लोबल ट्याक्स सोलुसनमा, हामी पूर्वी चितवनका स्थानीय समुदायको आवश्यकताहरुलाई पूरा गर्नका लागि व्यापक कर र व्यवसाय दर्ता सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं। पर्सामा अवस्थित हाम्रो कार्यालयले व्यवसाय दर्ता, कृषि फर्म दर्ता, फर्म नविकरण, तथा कर परामर्श सेवाहरूमा विशेषज्ञता राखेको छ।
रत्ननगर, कालिका, राप्ती, र खैरहनी नगरपालिकाका करदाताहरुलाई लक्षित गर्दै, हामीले सेवाहरूलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण कदम चालेका छौं। भरतपुरको आन्तरिक राजस्व कार्यालय अन्तर्गत खैरहनी नगरपालिकामा करदाता सेवा कार्यालयको स्थापना संगै, अब हाम्रा सेवाग्राहीहरूले व्यवसाय र कर सम्बन्धी आवश्यकताहरूको लागि भरतपुर धाउनुपर्ने छैन।

Tax consultant

Global tax solution, Khairahani 44200, Nepal

Location

Add Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Service
Please rate Service
Value for Money
Please rate Value for Money
Location
Please rate Location
Cleanliness
Please rate Cleanliness

Claim listing

Take control of your listing!

Customize your listing details, reply to reviews, upload photos and more to show customers what makes your business special.
Your account will be created automatically based on data you provide below. If you already have an account, please login.

Fill the form