पाठशालाको मुख्य आदर्श नै “सार्थक जीवनका लागि सार्थक शिक्षा” हो। यसले राष्ट्रिय संस्कृतिलाई विशेष महत्त्व दिई विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा गुणस्तरीय शिक्षा प्रदान गर्दछ। यो काठमाडौँ र ललितपुर जिल्लामा अवस्थित छ। हाल कक्षा १ देखि १० सम्म सञ्चालन भइरहेकाे याे संस्थामा २०७८ बाट +२ कार्यक्रम सुचारु हुँदै छ। भविष्यमा अन्तर्राष्ट्रिय पाठ्यक्रमसँग सम्बद्ध गर्ने समेत हाम्रो योजना छ।
थप जानकारीका लागि सम्पर्क:
बानेश्वर स्कूल: ०१-५२४४५१
बागडाेल स्कूल: ०१-५१९००१०
School
Leave a Reply