काठमाडौं पेन क्लिनिक (PAIN CLINIC) ढाड कम्मर दुखाईको, घुडा दुखाइ, काँध दुख्ने, माइग्रेन, मांसपेशी दुख्ने, गर्धन दुखाइ, अनुहारको दुखाइ, फाइब्रोमाइल्जिया, बाथरोग, पैताला र खुट्टाको दुखाइ र क्यान्सर दुखाइ जस्ता दीर्घकालीन समस्यामा बाचिरहेका बिरामीको उपचार गर्ने नेपालको पहिलो समर्पित दुखाई केन्द्र हो। यहा केटामाइन इन्फ्यूजन,(Ketamine infusion) प्लेटलेट रिच प्लाज्मा,(Platelet rich plasma) रेडियोफ्रेक्वेंसी पृथकता(Radiofrequency ablation) र ओजोन न्यूक्लियोलिसिस(Ozone nucleolysis) जस्ता आधुनिक विधिहरू बाट उपचार गरिदै छ । यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टा भित्र डे केयर आधारमा गरिन्छ ।
Chiropractor,Medical clinic,Neurologist,Orthopedic clinic,Physical therapy clinic,Rheumatologist
Kathmandu Pain Management Center, Kathmandu 44600, Nepal
Leave a Reply