नेपाली गीतसंगीतमा क्रियाशिल आदरणि स्रष्टा तथा सर्जकहरु एवं नेपाली गीतसंगीतलाई माया गर्ने आदरणीय संगीत अनुरागी महानुभावहरुमा म्यूजिक खबर परिवारका तर्फबाट सांगीतिक अभिवादन ।
नेपाली गीतसंगीतप्रेमीहरुलाई स्तरीय सांगीतिक सूचना र मनोरंजन दिलाउने अभियान स्वरुप विगत दश बर्ष देखी म्यूजिक खबर डटकम सन्चालनमा रहेको अनलाइन पोर्टल हो ।
नेपाली सांगीतिक क्षेत्रमा निकै नै माया पाएर हुर्किरहेको ‘म्यूजिक खबर’ अनलाईनको प्रिन्ट भर्सन ‘म्यूजिक खबर’ पाक्षिक समेत प्रकाशन हुँदै आएको छ ।
त्यस्तै म्यूजिक खबर डककमको आयोजनामा हुँदै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ ले दशौं सस्ंकरणको तयारीमा रहेको ।
बिस्तृत जानकारीका लागि ९८५१००७४३०, ९८४१७१०७५१ मा सम्पर्क गर्नुहोला ।
Media company,Media house
P8H7+68J Music Khabar, Kathmandu 44600, Nepal
Leave a Reply