The Pension Management Office (formerly: Kaushi Tosha Khana) keeps the records of retired Civil servants, Teachers, Nepal Army, Police, APF and NID employees and pays their pensions on a monthly basis. In addition, the office conducts national level worships on major religious places.
निवृत्तभरण व्यवस्थापन कार्यालयलले(पहिले कौशी तोषाखाना भनिने) सेवा निवृत्त निजामती कर्मचारीहरु,सामुदायिक विद्यालयका शिक्षकहरु,नेपाली सेना र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको निवृत्तभरण विवरणको अभिलेख राख्ने तथा मासिक रुपमा निवृत्तभरण रकम भुक्तानी गर्ने काम गर्दछ। यसका साथै यस कार्यालयले राज्यका प्रमुख पीठहरुमा मुख्य पर्वहरुमा पूजापाठको व्यवस्थापन गर्दछ।
Government office
Pension Management Office, Tripura Marg, Kathmandu 44600, Nepal
Leave a Reply