हाम्रो राष्ट्रमा छरिएर रहेका कृषक, निम्नवर्गिय श्रमिक, कालिगड, भूमीहिन एवं वेरोजगारको जञ्जालमा हुडलिईरहेका सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्दै पारस्पारिक सहयोगको भावना जगाएर आयमूलक एवं सीपमूलक व्यवसाय सञ्चालन गराउँदै आत्मास्वावलम्वि बनाउनको निम्ति यस राष्ट्रलाई निस्वार्थ भावनाले ओतप्रोत भएका सहकारी संस्थाहरुको स्पर्श जरुरी रहेको अवस्था छ ।आर्थिक दृष्टिकोणले पिछडिएका, समान समस्या र स्वार्थ भएका जनसमुदाय, वर्ग वा व्यक्तिको समान जिम्मेवारी, दायित्व र अधिकारको आधारमा उत्पादन, उपभोग, वितरण तथा विनिमय प्रक्रियामा हुने संस्थागत प्रयास नै सहकारीको वास्तविक परिचय हो ।
Manab Kalyan Saving & Credit Cooperative Ltd is one of the best Saving & Credit Co-operative located at Shantinagar, New Baneshwor 31, Kathmandu, Nepal
Cooperative bank,Financial institution
Manab Kalyan SACCOS, Shantinagar-31, 44600, Nepal
Leave a Reply