आयुर्वेद जीवन पद्दति हो। प्रकृतिक चिक्त्साको अभ्यास परापुर्वकाल देखि नै वैदिक संस्कारमा हुँदै आएको छ । ऋषिमुनिको देश नेपाल तपो भुमि मात्रै हैन आयुर्वेदको अभ्यास र बिकसमा पनि त्यतिकै ठुलो योगदान गरेको छ । हाम्रा हिमाली जडिबुट्टि र हाम्रो प्राकृतिक चिकित्साको अभ्यास नविनतम र अनुपम छ । त्यसैले पितापुर्खाहरुको अमूल्य निधि आयुर्वेदलाई जोगाउने र अझै बिस्तार गर्ने उदेश्यका साथ हमिले पूर्णायु आयुर्वेद स्थापना गरेका हौ ।
Ayurvedic clinic
Purnayu Ayurved Hospital, Kathmandu 44600, Nepal
Leave a Reply