श्री जनक माध्यमिक विध्यालय, नमाेबुध्द-४ मा नगरपालिकामा अवस्थित विध्यालय हाे । लामाे ईतिहास बाेकेकाे यस विध्यालयले राष्ट्र, समाज र आधुनिक युग सुहाउँदाे जनशक्क्तिकाे उत्पादन गरिरहेकाे छ । पशुविज्ञान, कम्प्युटर साईन्स र हाेटल मेनेवमेन्टका साथै अन्य विषयहरु दक्ष र अनुभवि शिक्षकहरुद्वारा अध्यापन गराईने ।
School
Leave a Reply