यो “गफाडी क्याफे” नेपालमा पहिलो पटक २१ आश्विन २०७७ (०७ अक्टोबर २०२०) मा उद्घाटन गरिएको हो र जस्को लोकेसन कागेसोरि मनोहरा -५ थलि-डाछि मा रहेको छ | यस्को मेन उदेश्य भनेको नै समाजमा एक प्रकारको वार्तालाप भोजनालय हो जसले नियमित रूपमा शुध-प्रकारका खानेकुराहरमात्र प्रदान गर्ने गर्दछन् | गफाडी क्याफेको सपनाले धेरै मान्छेहरुको दिमागमा भिन्नै प्रकारको महसुस गराएर हरेक व्यक्तिहरुले सजिलैसँग खान पिउनका साथै उनीहरूको आ-आफ्नो हिसाबबाट जीवनमा रहेको तितामि्ठा कुराकानिहरु लगायत रमाइलो अनुभवहरु सेर गर्न सक्ने एक प्र्कारका युनिक सुन्दर स्थलको रुपमा चिनिने गर्द्छ। गफाडी क़्याफेले सधैं अरूलाई राम्रो महसुस गर्न वा सकरात्मक मोडमा महसुस गर्न प्रयोग गर्ने प्रयास गर्दछ।
Asian restaurant
PCG6+PXM Guffadi Cafe & Fast Food, Sankhu Rd, Kageshwori Manohara 44600, Nepal
Leave a Reply