डल्ले च्याउ = कम्पोस्ट मल बनाए देखि नै च्याउ उत्पादन सम्मको एउता सानो भिडियो तयारी गरेको छु।
यदि डल्ले च्याउ खेती गर्न इच्छुक हुनुहुन्छ भने ,डल्ले च्याउको गर्नलाई सोच छ भने भिडियो हेर्न सक्नुहुनेछ यदि बुज्नु भएन भने सम्पर्क गर्न सक्नुहुनेछ।
प्रो.रामहरी केसि
मो.9824390966
लो.इटहरी ,खनार
।।।।
च्याउ उत्पादक किसान सङ्घ नेपाल ।
Farm
Ramhari Hi Tech botton mushroom farm, Itahari, Nepal
Leave a Reply