Life insurance all types of insure health, keta keti sunaulo vabisya , यसका सेवाक्षेत्रमा रहनु भएका परिवारलाई बाल शैक्षिक योजना, आर्थिक संरक्षण योजना, वुढेसकालको योजना लगाएत अन्य आथिक क्षेत्रका लगानिका अवसरहरुलाई परिवारमा एक अभियानका माध्यमबाट शिक्षित पार्र्दै, विमा अभियानमा जोड्न सकिन्छ भन्ने सामुहिक रुपमा कार्य गर्नका लागि एक महाअभियानमा होमिएको म । मलाई यो छोटो समयमा यो एक उपलब्धि प्राप्त गर्नकालागि सहयोग, साथ र उत्प्रेरणा दिने हाम्रो एक्टिभ टिमका सम्पुर्ण दिग्गज मित्रहरु र सम्पुर्ण इनरुवा शाखा कर्मचारी मित्रहरु लाई धन्यबाद ज्ञापन गर्दछु /
Non-profit organization
Non-profit organization
Nepal life insurance SMS Inaruwa, Inaruwa 56710, Nepal
Leave a Reply