मुख तथा अनुहार सम्बन्ध सम्पूर्ण समस्याहरु समाधान जस्तैःमुख तथा अनुहारको चोटपटक; बुद्धि बङाराको समस्या; सुनिने-पाक्ने, मुखको घाउ खाटिरा, गाठा गुठी तथा मासु पलएको; मुख क्यान्सर; सास फेर्न गार्हो हुने, दार्हा किट्ने र घुर्ने समस्या; पान गुट्खाका कारण मुख खोल्न गार्हो हुने समस्या; खुडे मुखको सर्जरी; मुख तथा अनुहारको नरम तन्तु तथा हड्डी को सल्यक्रिया; नदुखाइ जस्तोसुकै दात फुकाल्ने र बुद्धि बङ्गाराको उचित व्यवस्थापन; दन्त प्रत्यारोपण सम्बन्धि सम्पूर्ण काम; अनुहारको हाड जोर्नी सम्बन्धि सम्पूर्ण काम; नाक,आँखा ,ओठ ,चिउडो , गाला तथा अनुहारको हड्डीको अनुपात मिलाउने; कानको अगाडिको जोर्निको दुख्ने लगायत मुख तथा अनुहारको जस्तोसुकै दुखाइको उचित समाधान
Cosmetic dentist,Cosmetic surgeon,Dental clinic,Dental implants periodontist,Dental implants provider,Dentist,Doctor,Hospital,Oral and maxillofacial surgeon,Oral surgeon
Dr. KRISHNA REGMI, Kaligandaki Chowk, Gaindakot 33000, Nepal
Leave a Reply