खोटाङ जिल्ला मा अवस्थित डान्स स्कुल जहाँ दक्ष teacher हरु बाट कक्षा हरु सन्चालन भै रहेको छ ।
विशेष गरेर यस डान्स स्कुल को मुख्य योजना र उदेश्य भनेको खोटाङ जिल्ला मा रहेको नृत्यकार हरुलाई अघि बढाई यश क्षेत्रको नृत्य क्षेत्र लाई विश्व भर चिनाउनु रहेको छ ।
#representing Khotang hiphop
Dance school
Power move dance studio, 1, Diktel 56200, Nepal
Leave a Reply