दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा कक्षा सञ्चालन गरिने । Practical तथा Theory दुवै प्रकारको कक्षा सञ्चालन गरिने । उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको सुविधा रहेको । प्रत्येक महिनाको अन्तिम हप्ता विद्यार्थीलाई नृत्यका विज्ञहरूद्वारा ।
नृत्यको विशेषता तथा नृत्य सम्बन्धी तालिम प्रदान गरिने । स्टेज कार्यक्रम, नृत्य प्रतियोगिता, विद्यालयहरूमा नृत्य प्रशिक्षण गराईने ।
जातजातिका भेषभूषा, गरगहना तथा साउण्ड सिस्टम उपलब्ध गराईने ।
Dance school
R7JP+2J2 The Dance Garden, Dharan 56700, Nepal
Leave a Reply