शुद्धता हाम्रो प्रतिज्ञा, स्वास्थ्य हाम्रो प्राथमिकता!
हामी यहाँका लागि शुद्धता र गुणस्तरको ग्यारेन्टीसहित चामल मिल, तेल मिल, र पिठो मिल सञ्चालन गर्दै आएका छौं।
✅ रासायनिक पदार्थमुक्त शुद्ध तेल – स्वस्थ जीवनका लागि शुद्ध र प्राकृतिक तेल।
✅ चामलको उत्कृष्ट प्रशोधन – सफा, पोषणयुक्त र उच्च गुणस्तरको चामल।
✅ स्वस्थ्यकर पिठो उत्पादन – कुनै मिसावटबिना ताजा, पौष्टिक पिठो।
हाम्रो उत्पादन स्वास्थ्यको ख्याल गर्दै, पूर्ण प्राकृतिक विधिबाट तयार गरिन्छ। शुद्धता हाम्रो वाचा, स्वास्थ्य तपाईंको हातमा!
☎️ सम्पर्क गर्नुहोस्: ९८१८०५३२७६,९८०४७४०४१३
स्थान: छिरेश्वर्नाथ नगरपालिका, महेन्द्रनगर,धनुषा
Flour mill,Oil wholesaler
Ganga kutan pisan and oil mil, Chhireshwarnath 45600, Nepal
Leave a Reply