तपाई हाम्रो सुन्दर नगरी बुटवलमा विभिन्न किसीमका लेजर मेसीनबाट रौ, मुसा कोठी फालिन्छ, डन्डिफोरको दागको उपचार गरिन्छ, पुत्ले रोग सेकिन्छ, Chemical बाट छाला सफा पनि गरिन्छ ।
हाम्रा सेवाहरु ।।
~ कपाल झर्ने सम्बन्धि उपचार र कपाल प्रत्यारोपण।
~ लेजर मेसिनबाट अनावश्यक रौहरु हटाउने।
~ पुत्ले (सेतो दुबी) फोटो थेरापी मेशिनद्वारा सेक्ने ।
~ छाला सम्बन्धि रोगहरुको सम्पुर्ण उपचार तथा परामर्श ।
~ नङ सम्बन्धि रोगहरुको सम्पुर्ण उपचार तथा परामर्श ।
~ लेजर मेशिनबाट अनुहारको मखिया डण्डिफोरको दाग, कोठी, मुसा तथा चाउरीपनाको उपचार।
~ केमिकलद्वारा छालाको चायाँ,पोतो तथा डण्डिफोरको उपचार।
~ यौन रोगको सम्पुर्ण उपचार तथा परामर्श ।
~ हातखुट्टामा आउने अत्याधिक पसिनाको उपचार।
~ शरीरमा विभिन्न भागमा आउने मुसा, खिल, बोसो जमेको उपचार।
~ एलर्जी टेष्ट।
Std clinic
Butwal Skin Clinic, Sravan Path, Butwal 32907, Nepal
Leave a Reply