घुँडा दुख्ने, कम्मर दुख्ने, टाउको दुख्ने आदि को स्टिम,भस्ती,शिरोधारा पद्धति बाट उपचार गरिन्छ। एलोपेथिक औषधी बाट मुक्ति पाउन, स्वस्थ व्यक्तिले पनि साल को एक पटक शरीर शुद्धी गर्दा उत्तम हुन्छ।
Ayurvedic clinic
Madhur panchkarma butwal, Nilgiri Street, Butwal 32907, Nepal
Leave a Reply