सुचना! सुचना!! सुचना!!!
आदरणीय यस गाउका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी, इष्टमित्रहरु अब ग्यास को सिलिन्डर बोकेर टाडा जानू पर्दैन अब हामी हजुरहरुकै सेवामा समर्पित भएर यस उदयदेब किराना एण्ड ग्यास सप्लायर्स लाई स्थापित गरेका छौ एकचोटि सेवाको मौका दिनुहोला। साथै ग्यास चुलो, रेगुलेटर, ग्यास पाइप सुफत मूल्य मा पाइनेछ।
नोट: यदि हजुरहरु सङ्ग रेडियन्ट, सैपाल, मनकामना तथा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर छ भने मज्जाले बिना पैसा तिरी भेरी ग्यास सङ्ग साट्न सक्नु हुने छ। धन्यवाद!!!
Gas cylinders supplier
X5W5+54X Udaydev Kirana And Gas Suppliers, Bhimdatta 10400, Nepal
Leave a Reply