यो संस्था समुदायमा आधारित भक्तपुर वडा नं. १–१७ सम्मका महिला दिदी–बहिनीहरुको आर्थिक ,सामाजिक र साँस्कृतिक विकास गर्न सामूहिक भावना लिई नियमित बचत गर्ने २५ जना महिला दिदी –बहिनीहरु मिली २०५० साल मंसिर २ गते सहकारी कार्यालय भक्तपुरमा विधिवत दर्ता भई यो संस्था संचालनमा आएको हो । यस संस्थामा ०७५ आषाढ मसान्तसम्ममा १४६० शेयर सदस्य तथा ४३९ बाल सदस्यहरु छन् ।यस संस्थामा ६ जना कर्मचारीहरु कार्यरत छन् ।
Financial institution
Nari Kalyan Saving And Credit Co-operative Ltd., Tulachhen-9, Bhaktapur 44800, Nepal
Leave a Reply