संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड समुदायमा आधारित संस्था हो। सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सहकारीको माध्यमबाट वित्तीय समस्या समाधान गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कतिक विकासका लागि संगमको स्थापना भएको हो । संगम साकोसको स्थापना विधिवतरुपमा वि.सं. २०६४ कार्त्तिक २० गते भएको हो ।
Cooperative bank,Corporate office
Sangam Saccos , Bhaktapur, Bhaktapur 44800, Nepal
Leave a Reply