Sampurnयहाँ ग्याष्ट्रिक, कब्जीयत, पाइल्स, जण्डीस, दम, पिनास, खोकी, बाथ रोग, यूरीक एसीड, मृगौला तथा पिसाबथैलीको पत्थरी, पिसाव सम्बन्धि अन्य रोगहरू, धातुरोग, यौनरोग, पुरुष तथा महिलामा हुने बाँझोपन, स्त्रीरोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, मानसिकरोग, टाउको दुख्ने, टन्सिल बढेको, छातीको दाग, छालाको रोगहरू, दाद, एलर्जी, चाया, पोतो डण्डिफोर, उच्च रक्तचाप, न्यूनरक्तचाप, रक्तअल्पता, कमजोरीपना, मधुमेह (चिनी रोग) तथा बच्चाका विभिन्न रोगहरूको बरिष्ठ आयुर्वेदिक चिकित्सकद्वारा सफल जाँच तथा उपचार गरिनुकासाथै आयुर्वेदिक औषधिहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ ।
Ayurvedic clinic
Bhulkedevi Ayurvedic aaushadi pashal भुल्केदेवि आयुर्वेदिक औषधि पसल तथा उपचार केन्द्र, Belbari 56600, Nepal
Leave a Reply