जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलान्चोक बनेपा नगरपालिकाको चाईना टाउन
अति रमणीय ठाउँमा अवस्थित रहेको छ|उद्देश्यले प्रत्येक हप्तामा वा पन्ध्र दिनमा उक्त घुम्ती गाउँ-घर तथा शहरी
स्वास्थ्य क्लिनिक संचालन गरिनेछ एवं कुनै इच्छुक गाउँपालिका/
नगरपालिकाको तोकिएको स्थानको लागि सम्बन्धित गाउँपालिका/
नगरपालिकाबाट बजेट बिनियोजन भएमा समेत उक्त कार्यक्रम संचालन
गरिनेछ
Hospital
Ayurveda and Alternative Hospital, Kavre, Banepa 45210, Nepal
Leave a Reply