Jit Krishna Bhassi Rice Mill तीन पुस्तादेखि नेपालमा चामल, चिउरा (Bitten Rice), , तथा विभिन्न प्रकारका पिठो (Flour) उत्पादन गर्दै आइरहेको प्रतिष्ठित नाम हो। हामी परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनमा उच्च गुणस्तरका कृषि उत्पादनहरू प्रशोधन तथा आपूर्ति गर्दै आएका छौं।
हाम्रो विशेषता
✔ ३ पुस्ताको अनुभव – परम्परागत ज्ञान र नवीन प्रविधिको संयोजन
✔ गुणस्तरीय उत्पादनहरू – शुद्ध, पौष्टिक, र राम्रोसँग प्रशोधन गरिएको चामल, चिउरा, पिठो
✔ धानको बोक्रा (Rice Husk) को उपयोग – पशुचारा, ईन्धन, मल, तथा औद्योगिक प्रयोगका लागि उपयुक्त
✔ विभिन्न प्रकारका पिठो उपलब्ध – चामलको पिठो, गहुँको पिठो, मकैको पिठो, कोदोको पिठो, जौको पिठो, तथा चनाको पिठो
✔ थोक तथा खुद्रा आपूर्ति – व्यापारी, होटल, औद्योगिक क्षेत्र, तथा घरपरिवा
Rice mill,Service establishment
Leave a Reply